एनआरएन यूकेले नर्दन आयरल्याण्डमा शाखा खोल्ने

लण्डन । गैरआवासीय नेपाली संघ युकेले नर्दन आयरल्याण्डमा शाखा विस्तार गर्ने भएको छ । एनआरएन युकेका महासचिव राजकुमार त्रिपाठीका अनुसार आगामी आइतवार त्यहाँ आयोजना हुने एक भेलाले शाखा गठन गर्न लागेको हो । गैरआवासीय नेपाली संघ युकेको राज्यसमिति अन्तरर्गतको समितिका संयोजक ललीत न्यौपानेका अनुसार नेपाली समूदायको विषेश उपस्थितीमा एक स्वागत तथा सम्मान कार्यक्रम समेतको आयोजना … Continue reading एनआरएन यूकेले नर्दन आयरल्याण्डमा शाखा खोल्ने